गणेश नेपालीको न्यायको माग गर्दै प्रदर्शन (फोटोफिचर)

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

त्रिपुरेश्वरमा बिहीबार आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै प्रदर्शन भएको छ । केही बेरअघि उनको मृत्यु भएको खबर बाहिरिएपछि माइतीघर मण्डलाबाट भद्रकालीसम्म प्रदर्शन भएको हो। 

सुझावित समाचार