सशस्त्र प्रहरीका १५ एसएसपीको सरुवा, आठको पदस्थापन

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १५ एसएसपीको सरुवा गरेको छ। साथै, हालै बढुवा भएका आठजनाको पदस्थापन गरिएको छ। 

सरुवाअनुसार भूपेन्द्र केसीलाई भण्डार, किरण ढुंगानालाई इन्टेलिजेन्स ब्युरो, जनक पुरीलाई ककनी शिक्षालय, विकास घिमिरेलाई कुरिनटार शिक्षालयमा सरुवा गरिएको छ। 

बिहीबार नै सशस्त्र प्रहरीका १४ डिआइजीको सरुवा तथा पदस्थापन भएको छ। 

सुझावित समाचार