पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्। मूल्यवृद्धि नियन्त्रण गरी राहत प्याकेज घोषणा गर्न माग गर्दै विद्यार्थीहरूले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ‘इनफ इज इनफ’, ‘बाँच्न दे सरकार’, ‘मूल्य वृद्धि खारेज गर’, ‘बालेन सरकार मूल्यवृद्धि उपहार’जस्ता नारा लगाएका थिए।
हेर्नुहाेस् तस्बिरहरू :
2026-04-16-05-55-47.jpeg)
2026-04-16-05-55-41.jpeg)
2026-04-16-05-55-36.jpeg)
2026-04-16-05-55-29.jpeg)
2026-04-16-05-55-23.jpeg)
2026-04-16-05-55-17.jpeg)

2026-04-16-05-54-59.jpeg)