२९ वर्षीय सस्मित पोखरेल शिक्षामन्त्री बनेका छन्। काठमाडौं ५ बाट निर्वाचित उनले यसअघि बालेन्द्र शाह (बालेन) काठमाडौंको मेयर हुँदा उनको सचिवालयमा बसेर काम गरेका थिए।
महानगरमा शिक्षा क्षेत्रको सुधारमा उनको भूमिका थियो। बालेनकै रोजाइअनुसार उनी शिक्षामन्त्री बनेका हुन्।
शिक्षामा आमुल रुपान्तरणलाई उनले आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका थिए।