पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । बिहान ९ बजेको सर्वदलीय बैठकपछि केहीबेर अघि मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगको पूर्वतयारीअनुरूप मतगणना सुरु भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

सुझावित समाचार