राप्रपा केन्द्रीय सदस्य घिमिरेले छाडे पार्टी

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौं क्षेत्र नम्बर १ का  राप्रपा केन्द्रीय सदस्य चोकराज घिमिरेले पार्टी परित्याग गरेका छ्न्।

रवीन्द्र मिश्रसँगै राप्रपामा समाहित भएका घिमिरेले मिश्रलाई राप्रपाले उम्मेदवार बनाएकोमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका हुन्।

उक्त क्षेत्रमा टिकट वितरणलाई लिएर राप्रपामा चर्को विरोध छ।  घिमिरेले अब कुनै पनि दलमा नरहेको घोषणा गरेका छन्।

सुझावित समाचार