काठमाडौंको क्षेत्र नम्बर ५ मा नेकपा(एमाले)ले ईश्वर पोखरेललाई उठाउने निर्णय गरेको छ। यसअघिको निर्वाचनमा पनि पोखरेल सो क्षेत्रबाट एमालेको उम्मेदवार थिए।
सो क्षेत्रबाट कांग्रेसले अझै निर्णय गर्न सकेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले भने सस्मित पोखरेललाई टिकट दिएको छ।
काठमाडौं ५ मा एमालेले ईश्वर पोखरेललाई उठाउने
यातायात व्यवस्था विभागका महानिर्देशक पक्राउ
१ हप्ता अघि
वसिम आलम दसैँ मनाउँछन्, भाइटीका लगाउँछन्
१ हप्ता अघि
सुझावित समाचार
बुधबार १० बजेसम्मका प्रमुख १० खबर
आयोगद्वारा कांग्रेस महाधिवेशनबाट प्राप्त विवरण अद्यावधिक निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट प्राप्त विव…
पर्यटन बोर्डको सिइओ छनोटविरुद्धको रिटमा कारण देखाऊ आदेश
काठमाडौं/ नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोट प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण दे…
आनीको नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश
काठमाडौं/ लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आद…
दानबहादुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार (आदेशसहित)
काठमाडौं/ आइजिपीबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्य…
२० हजार घुससहित पक्राउ परेका हुलाकका नासु रिजालविरुद्ध मुद्दा दायर
काठमाडौं । गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा, डिल्लीबजारमा कार्यरत नायव सुब्बा छविप्रसाद रिजालविरुद्ध २० हजार रुपै…
जुम्लाका पत्रकार ‘सामूहिक गिरफ्तारी’ दिन प्रशासनमा
जुम्ला । पत्रकारमाथि भएको धरपकड र गिरफ्तारीको विरोध गर्दै नेपाल पत्रकार महासंघ जुम्ला शाखाले आन्दोलन गरेको छ। आन्दोलनका कार्यक्रम…