सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी भएकी छिन्। 

निर्वाचनमा उनी एक हजार ६६८ मत ल्याएर विजयी भएकी हुन्। 

सुझावित समाचार