प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन् । आजै शपथ गराउने गरी चाजनाको नाम सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रीमा राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ, माधव चौलागाईं र कुमार इङ्नामको नाम सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।