प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्ताको जिम्मेवारी परियारलाई

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार चयन भएका छन् । शुक्रबार पार्टी कार्यालय सुविधानगरमा बसेको बैठकले उनलाई प्रवक्तामा चयन गरेको हो ।

उनी यसअघि सोही पार्टीको परिषद् अध्यक्ष थिए । 

सुझावित समाचार