स्काउटको जग्गामा पूर्वमन्त्री खड्काले बनाएकाे संरचना भत्काउँदै काठमाडौं महानगर (फोटोफिचर)

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

स्काउटको जग्गामा पूर्वमन्त्री खड्काले बनाएको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ।खड्काले भाडामा लिएभन्दा धेरै जग्गा कब्जा गरेर व्यावसायिक प्रयोजनमा लगाएका थिए ।  उनले  तीन रोपनीको लिज सम्झौता गरेर  सत्ता र शक्तिको आडमा १४ वर्षदेखि स्काउटको १२ रोपनी जग्गा कब्जा गरेका थिए।

सुझावित समाचार