तस्बिरमा नागढुंगा सुरुङमार्ग

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ९५ प्रतिशतभन्दा धेरै छ। सुरुङमा डिभाइडर, बत्ती, अक्सिजनलगायत अत्यावश्यक सामानहरू राखिसकिएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सार्वजनिक यातायातमा हुने यात्रुको चाप र सडकजामलाई व्यवस्थित गर्न उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

हेर्नुस् तस्बिरहरू :

  

   

सुझावित समाचार