एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७‍.१३% ब्याजदरमा व्यक्तिगत सवारीसाधन

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण

एनएमबि बैंकले नाडा अटो साेमा सहभागिता जनाउँदै र चाडपर्वलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो योजनाअन्तर्गत ग्राहकले केवल ७.१३% को ब्याजदरमा सवारीसाधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् ।

इलेक्ट्रिक सवारीसाधन किन्न चाहेका ग्राहकका लागि बैंकको यो अफर एक राम्रो अवसर हुन सक्ने बैंकले जनाएको छ । 

सुझावित समाचार