विगतका सबै सहमति समेटी अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मुख्य मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षकले आज बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेका छन्।
आफूहरूको माग सम्बोधन गर्न सरकारले आनाकानी गरेको भन्दै शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षक अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन्।
यसअघि शिक्षकहरूले २४ फागुनमा माइतीघर क्षेत्रमा जुलुस र धर्ना दिएका थिए। त्यसबाहेक उनीहरूले विभिन्न पार्टी कार्यालयमा समेत धर्ना दिइसकेका छन् ।
हेर्नुस् तस्बिरहरू :
2025-04-02-03-33-55.jpeg)
2025-04-02-03-33-49.jpeg)
2025-04-02-03-33-44.jpeg)
2025-04-02-03-33-38.jpeg)
2025-04-02-03-33-32.jpeg)
2025-04-02-03-33-25.jpeg)
2025-04-02-03-33-18.jpeg)
2025-04-02-03-33-11.jpeg)
2025-04-02-03-33-03.jpeg)