राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ। बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
‘हामी आगामी मंसिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदै छौँ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढंगबाट छलफल गर्छौँ,’ सहमहामन्त्री बुर्लाकोटीले भने, ‘बैठकमा पार्टीको राजनीतिक, सांगठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।’
उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
झुटाे उजुरी दिने व्यक्तिलाई अख्तियारद्वारा दुई हजार जरिवाना
काठमाडाैं । नेपाल प्रहरीका डिआइजीले सहकारीको ऋण मिनाहा गरिदिने बहानामा ४० लाख रुपैयाँ मागेर धम्क्याएको भन्दै झुटाे उजुरी दि…
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीस…
दसैँमा घर फर्किनेको लर्काे : १० लाखले उपत्यका छाड्ने अनुमान
दसैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यका छाड्नेको संख्या बढ्दै छ । बसपार्क तथा बस छुट्ने विभिन्न नाकामा बिहानैदेखि झोला बोकेर गाउ…
संघीय सरकारसँग मुख्यमन्त्री सम्मेलनको माग : अविलम्ब प्रहरी, कर्मचारी, वित्तीय स्रोत र संरचना हस्तान्तरण गर
संघीयता कार्यान्वयनमा देखिएका कानुनी अस्पष्टता, प्रशासनिक दोहोरोपन र वित्तीय स्रोतको अभाव हटाउन संघ सरकारलाई नीतिगत तथा कानुनी सुधारका लागि दबाब दिन साझा मञ्च गठन
बन्दी प्रत्यक्षीकरणका रिटमा सर्वाेच्च अदालतको प्रस्ट व्याख्या
अनुसन्धान अधिकारीको गलत मनसाय नभएको अवस्थामा बन्दी प्रत्यक्षीकरणमार्फत हस्तक्षेप गर्न मिल्दैन
भोटेकोशी बाढी प्रभावित चार हजार १०८ घरधुरीलाई राहत वितरण
काठमाडौं/ रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका चार हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार र…