स्वास्थ्यमन्त्री पौडेलको सयदिने उपलब्धि [पूर्णपाठसहित]

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण
स्वास्थ्यमन्त्री पौडेलको सयदिने उपलब्धि [पूर्णपाठसहित]

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयमा सय दिनका आफ्ना उपलब्धिहरू  सार्वजनिक गरेका छन्। बाढीपहिरोजस्ता आपतकालीन विपत्तिको अवस्थामा मन्त्रालयले तात्कालिक सेवा सुधारका काममा बढी ध्यान दिएको उल्लेख गर्दै केही दीर्घकालीन महत्त्वका कामहरू अघि बढाएको जनाएका छन्।

पहिलोपटक विषयगत समितिको बैठक बसी समायोजनमा रहेको अलमल सम्बोधन गरेको, गर्भस्थ शिशुको मुटुको इको कार्डियोग्राफी तथा आमाको मुटुको कार्डियोग्राफी सेवा सुरुवात भएकोलगायतका विषय मन्त्री पौडेलको सय दिनको उपलब्धिमा समेटिएको छ।

हेर्नुस् पूर्णपाठ :

सुझावित समाचार