संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान सच्याउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन भएको छ ।
टिआरसी विधेयक पीडकमुखी भएको भन्दै विभिन्न संस्थाहरूको अगुवाइमा द्वन्द्वपीडितहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरूले सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
हेर्नुस तस्बिरहरू :
2024-08-22-01-20-39.jpeg)
2024-08-22-01-20-33.jpeg)
2024-08-22-01-20-27.jpeg)
2024-08-22-01-20-20.jpeg)
