प्रतिनिधिसभा : टिआरसी विधेयकमा छलफल हुँदै [LIVE]

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सभालाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरिरहेका छन् ।

आजको बैठकबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित गर्ने तयारी छ।

सुझावित समाचार