अस्ताउँदाे सूर्यलाई अर्घ्य दिँदै व्रतालु [तस्बिरहरू]

आइतबार, ३ मंसिर, २०८०
डिजिटल संस्करण

छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ। देशका विभिन्न स्थानमा सूर्यलाई अर्घ्य दिन व्रतालुहरू नदी तथा तालका छेउमा पुगेका छन्।

चितवनकाे नारायणीकिनारमा फलफूल तथा पूजा सामग्रीसहित सूर्यलाई अर्घ्य दिन व्रतालुहरूकाे भिड लागेकाे छ। भाेलि उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व विधिवत रूपमा समाप्त हुन्छ।

तस्बिरहरू :

See More On

सुझावित समाचार