बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा र जनता समाजवादीका उम्मेदवार उपेन्द्र यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो मतपरिणामअनुसार शिवचन्द्रले ११४६ मत ल्याउँदा उपेन्द्रले १११७ मत ल्याएका छन्।
यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पाैडेलले ५३८ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार रमेश खरेलले २४४ मत पाएका छन्।