आठदलीय गठबन्धनकाे बैठक बालुवाटारमा सुरु

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

सत्तासाझेदार आठ दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ। 

आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता साझेदार आठ दलका शीर्ष नेताहरूको बैठक बसेको हो। 

बैठकमा आठ दलका शीर्ष नेताहरू सहभागी छन्। 

See More On

सुझावित समाचार