सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त

बुधबार, २७ पुष, २०७९
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन्।

प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

उनी माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

सुझावित समाचार