ट्रकको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु भएको छ। नेपालगन्जको न्यूरोडमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेख नारायण नगरपालिका– ५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाइते दर्लामीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ। चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालगञ्जमा ट्रकको ठक्करबाट दैलेखका दर्लामीको मृत्यु
यातायात व्यवस्था विभागका महानिर्देशक पक्राउ
१ हप्ता अघि
वसिम आलम दसैँ मनाउँछन्, भाइटीका लगाउँछन्
२ हप्ता अघि
सुझावित समाचार
आइतबार १० बजेसम्मका मुख्य १० खबर
धादिङका १३ वटै स्थानीय तहको पहलमा फुर्केखोलामा जोडियो पन्टुन ब्रिज धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका…
धादिङका १३ वटै स्थानीय तहको पहलमा फुर्केखोलामा जोडियो पन्टुन ब्रिज
धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी (फुर्केखोला)मा अस्थायी ‘पन्टुन ब्रिज&r…
तीन किलो कोकिनसहित काेरियन नागरिक पक्राउ, लिन आएका भारतीयसँग प्रहरीकाे कार्ड भेटियाे
काठमाडौं । तीन केजी लागुऔषध कोकिनसहित प्रहरीले एक कोरियाली र भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्…
दैलेखको मिथेन ग्यास उत्खनन स्थल जलजलेमा अकस्मात् रवि लामिछाने
जलजलेबाट भने : कर्णाली समृद्धिको यात्रा रोकिँदैन
उदयपुरमा ५३ हजार नगदसहित १० जना जुवाडे पक्राउ
उदयपुर । उदयपुरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसा…
सुनकोशीमा र्याफ्टिङ तथा क्यानोइङ खेल प्रवर्द्धन गरिने
उदयपुर/ सुनकोशीमा र्‍याफ्टिङ तथा क्यानोइङ खेल प्रवर्द्धन गरिने भएको छ । जिल्लामा नदी तथा जलक्षेत्रको पर्यटन सम्भावना भएकाले ति…