महन्थ ठाकुर संसदीय दलको नेता चयन

बुधबार, ६ पुष, २०७९
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर संसदीय दलको नेतामा चयन भएका छन्। संघीय संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत पार्टीको संसदीय दलको नेताका रूपमा चयन गरेको हो। 

सत्तागठबन्धनसँग चुनावी तालमेल गरेको लोसपाले ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ चार सिट जितेको छ। 
 

सुझावित समाचार