डडेल्धुरा : ९८ मतले देउवा अगाडि (अपडेट)

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ९८ मतले अगाडि छन् । 

पाँच सय मत मत गणना हुँदा देउवाले दुई सय ३९ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले एक सय ४२ मतसहित  पछ्याइरहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत मत ल्याएका छन्  । 

सुझावित समाचार