पिठ्युँमा भारी, काँधमा जिम्मेवारी

बिहिबार, १ मंसिर, २०७९
डिजिटल संस्करण

नुवाकोटको विदुरमा बिहीबार मतदान सामग्री गाडीमा हालेर मतदान स्थलतर्फ जाँदै कर्मचारी तथा सुरक्षाकर्मी। जिल्लाका सबै मतदान अधिकृतले आ-आफ्नो केन्द्रको सामग्री बिहीबार बुझेर मतदान स्थलतर्फ प्रस्थान गरेका छन्। 

तस्बिर : नवदीप अजनबी/ नयाँ पत्रिका 
 

सुझावित समाचार