
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतदान हुने दिन आगामी ४ मंसिरबाट कतार विश्वकप २०२२ सुरु हुँदै छ । उद्घाटनमा घरेलु टोली कतारले इक्वेडरको सामना गर्नेछ ।
समूह ‘ए’मा रहेका कतार र इक्वेडरबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । ३२ टोली सहभागी कतार विश्वकपका अधिकांश खेल ९ः४५ बजे हुनेछन् ।
एक महिनासम्म चल्ने विश्वकपका खेलहरू नेपाली दर्शकले कहिले हेर्न सक्नेछन् भन्ने जिज्ञासा मेटाउन हामीले तालिका प्रकाशन गरेका छौँ ।
यस्तो छ, नेपाली समयअनुसारको खेलतालिका