Skip This
एक सातामा थपिए ३ सय डेंगु संक्रमित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १९:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक सातामा थपिए ३ सय डेंगु संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १९:४३:oo

पछिल्लो एक सातामा तीन सयजनामा डेंगुको संक्रमण देखिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएका हुन्। 

योसँगै देशभर डेंगु संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ। कात्तिक महिनाको सुरुमै संक्रमितको संख्या घटे पनि डेंगुको उच्च जोखिम मंसिर अन्तिमसम्म रहने महाशाखाले बताएको छ।