१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३२:oo

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदै छ । बुधबारबाट बहस सुरु भए पनि बुधबार बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो । बुधबार निवेदकको तर्फबाट चारजना सरकारी वकिलसहित सातजनाले बहस गरेका थिए ।

सन्दीपको तर्फबाट भने दुईजनाले बहस गरेका थिए । सन्दीपको तर्फबाट थप वकिलले आज बहस गर्नेछन् ।