१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका मोगादिसु
Invalid date format १९:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोमालियाको बम विस्फोटमा मृत्यु हुनेको संख्या सय पुग्यो, ३ सय घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मोगादिसु
नयाँ पत्रिका
Invalid date format १९:१७:oo

सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले पुष्टि गरेका छन्। 'अहिलेसम्म मृत्यु हुनेको संख्या १०० पुगेको ३०० जना घाइते भएका छन्, साथै मृतक  घाइते दुवैको संख्या अझै बढिरहेको ,' उनले भने।

सोमालियाको व्यस्त जोब जक्सननजिकै केही मिनेटको अन्तरालमा विस्फोटक पदार्थले भरिएका दुईवटा कारमा बम विस्फोट भएको थियो भने सोमालियाको शिक्षा मन्त्रालयलाई लक्षित गरी गोली चलाइएको थियो।

शनिबार दिउँसोको विस्फोटनले नजिकैका भवनका झ्यालहरू भत्किएका, धुवाँ धुलोको मुस्लो हावामा उडेको देखिएको थियो।