१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ४ शुक्रबार १७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शीतलनिवासमा खेलियो देउसी–भैलो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:४८:oo

राष्ट्रपतिको सरकारी निवासशीतल निवासमा देउसी–भैलो खेलिएको छ। सोमबार राष्ट्रपतिको निवास रहेको शीतलनिवासमा सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाहरूको टोलीले देउसी भैलो कार्यक्रम गरेको हो। 

सो कार्यक्रममा राष्ट्रपतिलगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो। दौरा-सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु–चोलो र सारीको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसी–भैलो भट्याएर खेलेको हो।

टोलीले मादलको साथमा देउसीसँगै सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो।

ad
ad