१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ २ बुधबार १९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोभिड- १९ ले लियो १२ हजार १८ नेपालीको ज्यान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:२o:oo

कोभिड- १९ संक्रमणका कारण शनिबारसम्म १२ हजार १८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ९ लाख ८७ हजार ६८२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

शनिबार मात्रै ४३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। ७ सय ९८ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, शनिबार ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ७१६ रहेकाे छ। 

ad
ad