Skip This
मनसुन बाहिरिएपछिको ‘क्लिन’ काठमाडौं [फोटोफिचर] 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १५:o९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मनसुन बाहिरिएपछिको ‘क्लिन’ काठमाडौं [फोटोफिचर] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o९:oo

यस वर्षको मनसुन ३० असोजमा बाहिरिएसँगै मौसम सफा हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै गत हप्ताबाट मनसुन बहिर्गमनको प्रक्रिया सुरु भएको जानकारी दिएको थियो। 

सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बाहिरिएको छ। पछिल्लो समय देशका अधिकांश स्थानमा परेको भारी वर्षाले जनधनको क्षति भएको छ।