१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o९:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:२४:oo

सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ ।

बैठकमा पार्टी र सत्तागठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरूको व्यवस्थापनका विषयमा पनि छलफल हुने जनाइएको छ । 
 

ad
ad