१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धनकाे समर्थन प्रभु साहलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२९:oo

रौतहटमा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका नेता प्रभु साहलाई सत्तागठबन्धनले समर्थन गर्ने भएको छ। 

एमालेले जनता समाजवादी पार्टीसँग तालमेल गरेपछि रुष्ट भएका साहले रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

सत्तागठबन्धनले रौतहट–३ मा माओवादीका धीरज पटेललाई उम्मेदवार बनाएको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अब साहलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए।