१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १९:१५:oo
Read Time : < 1 मिनेट
समाचार

कर्णाली राजमार्गको दरवारे भीरको सडक भासियो, सडक अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१५:oo

चार दिनदेखिको वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत दुल्लू नगरपालिका वडा नं. २ मा पर्ने दरवारे भिरमा ८० मिटर सडक भासिएको छ। सडकको आधाभन्दा बढी भाग बगेको छ। 

शुक्रबार दिउँसोदेखि कर्णाली राजमार्ग अवरुद्ध बनेको छ। राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र छन्। अवरुद्ध सडक खुलाउन जिल्लाका सवै सुरक्षाकर्मीहरु परिचालन गरिएको छ।