Skip This
भूकम्पको धक्का
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १६ बुधबार २१:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भूकम्पको धक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार २१:५o:oo

लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङको खुदी केन्द्रविन्दु बनाएर भर्खरै भूकम्प गएको हो । 

बेलुकी आठ बजेर ४१ मिनेटमा ३.४ रेक्टरस्केल तीव्रताको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रविन्दुनजिक भएका क्षेत्रहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
 

ad
ad
ad
ad