मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाले अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

जनता समाजवादी पार्टी नेपालले आगामी संघीय र प्रदेश सभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने भएको छ।

पाँचदलीय गठबन्धनभित्र सिट बाँडफाँडका विषयमा असन्तुष्ट जसपाले पार्टीको कार्यकारिणी समिति बैठकबाट अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने निर्णय गरेको हो। अन्य दलहरूसँग पनि तालमेल नभए पार्टी एक्लै निर्वाचनमा जाने निर्णय भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिएका छन्।