मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १९:५६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘खुर्कोट बजारमा’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १९:५६:oo

गायक तथा सर्जक उत्तम पौडेलले पूर्वेली लोकगीत ‘खुर्कोट बजारमा’ सार्वजनिक गरेका छन्। गायक पौडेलको आफ्नै शब्द र संगीत रहेको उक्त गीतमा गायक स्वयं र चर्चित पूर्वेली गायिका सुनिता थेगिमले साथ दिएकी छिन्।  

अनिल कोयू राईले निर्देशन गरेको भिडियोमा सुरजचन्द्र घिसिङ र सम्झना राईको अभिनय छ। गायक पौडेलले काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्व खोटाङको दिक्तेल बजार र खुर्कोट बजार पुगिने भएकोले त्यस मार्ग यात्रा गर्ने दर्शक–स्रोतालाई लक्षित गरेर गीतको सिर्जना गरेको बताए। रामेछाप सांस्कृतिक कलाकार समाजका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले दर्जन बढी गीतमा स्वर दिएका छन्।