१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस निर्वाचन प्रचारप्रसार समितिकाे संयोजकमा प्रवक्ता महत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५६:oo

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन प्रचार–प्रसार समितिकाे संयोजकमा प्रवक्ता डा.प्रकाशशरण महत मनोनीत भएका छन्। मंगलबार सभापति शेरबहादुर देउवाले महतलाई संयोजकमा मनोनयन गरेका हुन्। 

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी विधानको व्यवस्थाअनुसार महतलाई प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा मनोनयन गरेका हुन्।