१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २८ मंगलबार ११:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओली र चिनियाँ नेता लीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २८ मंगलबार ११:४२:००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सुबीच भेटवार्ता भएको छ।

संसद् भवन नयाँ बानेश्वरमा जारी भेटवार्तामा ओलीसहित एमाले नेताहरू र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ।