Skip This
प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीको निधनमा दुःख व्यक्त
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २५ शनिबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २५ शनिबार १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीको निधनमा दुःख व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २५ शनिबार १२:४४:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावास पुगेर उनले दुःख व्यक्त गरेका हुन्।

सो क्रममा प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखे। महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको हो।