Skip This
काभ्रे १ 'क'मा भुर्तेल सिफारिस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रे १ 'क'मा भुर्तेल सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

नेपाली कांग्रेसले काभ्रेपलाञ्चोकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा ‘क’मा दिनेश भुर्तेललाई सिफारिस गरेको छ।  कांग्रेस क्षेत्र नम्बर १ ‘क’ क्षेत्रीय कार्यसमितिले भुर्तेलको नाम सिफारिस गरेको हो।

जिल्ला कार्यसमितिले भुर्तेलसहित गुणराज मोक्तान, राम योञ्जन र सिबि लामाको नाम सिफारिस गरेको छ। भुर्तेल झण्डै दुई दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।