१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सत्तागठबन्धनका शीर्ष नेताको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:३४:oo

सत्तागठबन्धनका शीर्ष नेताको बैठक अहिले जारी छ। सिट बाँडफाँडबारे सहमति जुटाउन सत्तागठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ।

कृष्ण सिटौला संयोजकत्वको सिट बाँडफाँडसम्बन्धी कार्यदलले टुंग्याउन नसकेका विषयमा निर्णय लिन गठबन्धनका शीर्ष नेताहरू बैठक बसेका हुन्।

ad
ad