Skip This
कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा शर्मा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २२ बुधबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २२ बुधबार १६:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २२ बुधबार १६:४५:oo

नेपाली कांग्रेसले निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मालाई चयन गरेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९, घोषणापत्र तयारी समितिको संयोजकमा शर्मालाई चयन गरेको जानकारी दिए ।