मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २५ बिहीबार
  • Thursday, 08 June, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २२ बुधबार १५:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 अपूर्वक्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २२ बुधबार १५:५८:००

हास्यकलाकार अपूर्वक्षितिज सिंहलाई थप पाँच दिन थुनामा राख्न म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई थुनामा राख्न म्याद थप गरेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए।

सिंहलाई नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेको  ।