Skip This
सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १५:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १५:३४:oo

सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस भएका छन्। खाडीचौरमा बसेको माओवादी १ नं. क्षेत्रीय समन्वय समितिको बैठकले सापकोटासहित तीनजनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो।

सापकोटाको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ। महिला नेतृ फुलम तामाङ र पार्टी पोलिटब्युरो सदस्य माधव सापकोटा सुबाेधको नाम क्रमशः दुई र तीन नम्बरमा छ। यस क्षेत्रमा नेपाली कांग्रसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरुण नेपाल, सुरेश नेपाल, भरत पराजुली र बादल तामाङको नाम सिफारिस भएको छ। गठबन्धनले सिट संख्या र क्षेत्र नटुंग्याएकाले यस क्षेत्रमा सापकोटा र बस्नेतमध्ये को उम्मेदवार हुने भन्ने निश्चित भने भइसकेको छैन।