१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काभ्रेपलाञ्चाेक १ मा कांग्रेसबाट तीर्थ लामाको नाम सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:o१:oo

कांग्रेसले काभ्रेपलाञ्चाेक १ मा तीर्थ लामाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रत्यक्ष उम्मेदवारतर्फ लामाकाे नाम सर्वसम्मत सिफारिस गरिएकाे हाे ।

कांग्रेस जिल्ला सभापतिसमेत रहेका लामालाई प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरेको काभ्रे कांग्रेसले जनाएको छ । लामा संविधानसभा सदस्यसमेत हुन्। 

दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चाेकमा क्षेत्र नम्बर २ को विषयमा भने छलफल भइरहेको छ।

ad
ad