Skip This
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय राजदूतबीच भेट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ७ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ७ मंगलबार २o:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय राजदूतबीच भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ७ मंगलबार २o:३o:oo

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। 

समाजवादीका अध्यक्ष भट्टराईलाई भेट्न राजदूत श्रीवास्तव टोखास्थित भट्टराईनिवास पुगेका थिए। सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै डा. भट्टराईले भेटबारे जानकारी गराएका हुन्। 

भट्टराईले भेटमा नेपाल र भारतबीचका आपसीहितका विषयमा विचार–विमर्श भएको जानकारी दिएका छन्। जनता समाजवादी छाडेर नेसपाको अध्यक्ष भएपछि भट्टराईसँग राजदूत श्रीवास्तवको पहिलो भेट हो।