१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:o५:oo

समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको छ। गिरिका स्वकीय सचिव कृष्ण खनालका अनुसार अहिले उनलाई भेन्टिलेटरमा नै राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको छ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा डा. पंकज वर्मनसहितको चिकित्सकको टोलीले गिरिको उपचार गरिरहेको छ। झन्डै एक वर्ष भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर साउन दोस्रो साता स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

ad
ad